Category: समाज

र्‍यापर ‘लाहुरे’ पोखराबाट समातिए

कास्की । लागूऔषध कारोबार सम्बन्धि मुद्धामा मुछिएपछि चर्चित र्‍यापर आशिष राना ‘लाहुरे’लाई प्रहरीले पक्राउ गरेको छ । पोखराबासी ‘लाहुरे’लाई कास्की प्रहरीले बुधबार पक्राउ गरेको हो । प्रहरीले बताए अनुसार उनीसहित…

जन्मदिनमा विपन्न बालबालिकालाई सांसद खानको न्यानो कपडा

दमौली । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की केन्द्रिय सदस्य एवंम् संघीय सांसद कलिला खानले आफनो जन्मदिनको अवसरमा न्यानो कपडा वितरण गरेकी छन् । जन्मदिनको अवसरमा फजुल खर्च गर्ने प्रचलन बढिरहेका…

पृथ्वीनारायण क्याम्पस इतिहास विभागका प्रमुखको बिदाई

पोखरा – पृथ्वीनारायण क्याम्पस इतिहास तथा सँस्कृति विभागका पूर्व विभागीय प्रमुख प्राडा.ज्ञानबहादुर कार्कीको बिदाई गरिएको छ । त्रिभुवन विश्वविद्यालयबाट असारमै सेवा निवृत्त भए पनि कोराना भाइरसका कारण कार्कीको शनिबार पृथ्वीनारायण…

पराशरका विद्यार्थीलाई रोट¥याक्टको पोशाक

तनहुँ, रोट¥याक्ट क्लब अफ दमौलीले बुधवार व्यास–५ वेनिपाटनस्थित पराशर माध्यमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरेको छ । क्लबले विद्यालयकै अनुरोधमा उक्त विद्यालयमा अध्ययनरत बोटे र दलित समुदायका विपन्न परिवारका…

राेट्याक्ट बेदव्यासकाे बर्ष २०२२/२३ काे अध्यक्षमा सुस्मिता

दमाैली – राेट्याक्ट क्लव अफ तनहुँ बेदव्यासले बर्ष २०२२/०२३ काे अध्यक्षका लागि सुस्मिता रेग्मीलाइ घाेषणा गरेकाे छ । शनिवार बसेकाे बैठकले अागमी कार्यकालका लागि अध्यक्षमा रेग्मीलाइ चयन गरेकाे हाे ।…

जीवन उपयोगी सीप तथा नेतृत्व बिकास सम्बन्धि तालीम सम्पन्न 

पाेखरा– चिल्ड्रेन नेपालको आयोजनामा  युवाहरुको निम्ति जिबन उपयोगी सीप तथा नेतृत्व विकास तालिम आज सम्पन्न भएको छ । तालिमको समापनको क्रममा संस्थाका निमित्त कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले  जीवन उपयोगी सीप, …

अकोराब तनहुँको संयोजकमा पण्डित

दमौली – देशैभरीको सामुदायिक रेडियोहरुको छाता सङ्गठन सामुदायिक रेडियो प्रशारक संघ तनहुँको संयोजकमा पुनः हरिशरण पण्डित चयन भएका  छन । तनहुँ सञ्चार सहकारी सस्थाद्धारा सञ्चालित दमाैली एफएमका अध्यक्ष समेत रहेका…

गाउँ महिला समुह हस्तान्तरण

दमौली । महिला नेतृत्व विकास कार्यक्रम अन्र्तगत समुदायमा गाउँ महिला समुह हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ । महिला नेतृत्व विकास कार्यक्रम अन्र्तगत गठित तथा परिचालित गाउँ महिला समुह समुदायमा हस्तान्तरण…

तालिम केन्द्र सातै प्रदेशमा विस्तार हुन्छः मन्त्री श्रेष्ठ

२७ मंसिर, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले व्यवसायिक तथा सीप विकास तालिम केन्द्र सातवटै प्रदेशमा विस्तार गरिने बताएका छन् । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र,…

नारायण खड्का केन्द्रीय सदस्य मनाेनित

  दमाैली – प्रेस चाैतारी तनहुँका अध्यक्ष नारायण खड्का प्रेस चाैतारीकाे केन्द्रीय सदस्य मनाेनित भएका छन । शनिवार बसेकाे बैठकले खड्कालाइ केन्द्रीय सदस्यमा मनाेनयन गरेकाे हाे । केन्द्रिय सदस्यमा मनाेनित…