नारायण खड्का केन्द्रीय सदस्य मनाेनित

  दमाैली – प्रेस चाैतारी तनहुँका अध्यक्ष नारायण खड्का प्रेस चाैतारीकाे केन्द्रीय सदस्य मनाेनित भएका छन । शनिवार बसेकाे बैठकले खड्कालाइ केन्द्रीय सदस्यमा मनाेनयन गरेकाे हाे । केन्द्रिय सदस्यमा मनाेनित…

विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

चिल्ड्रेन – नेपालको आयोजनामा विद्यालय स्तरीय  हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । संस्थाको सहयोगमा पोखरा महानगरपालिकाका १० वटा सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका बालबालिकाहरु विचमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो…

फोनिज तनहुँ अध्यक्षमा श्रेष्ठ

दमाैली – नेपाल आदिवासी पत्रकार महासंघ (फाेनिज) तनहुँको चौथो अधिवेशनबाट अध्यक्षमा किरण श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । त्यस्तै श्रेष्ठको अध्यक्षतामा ११ सदस्यि कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको…

ट्याक्टर दुर्घटनामा चालककाे मृत्यु

दमाैली –तनहुँकाे व्यास नगरपालिका वडा नं. ११ जुगेपानी स्थित फराकचौर- तनहुँसुर जाने भित्री सडक खण्डमा शनिवार ट्याक्टर दुर्घटना हुदाँ ट्याक्टर चालककाे मृत्यु भएकाे छ । तनहुँसुर बाट फराकचौर तर्फ फर्कदै…

माैलिकता बाेकेकाे प्रेमराजा महतकाे ‘बन्दिपुरैमा’ सार्वजनिक (भिडियो सहित)

दमाैली – वरिष्ठ लोकगायक प्रेमराजा महतकाे लय शब्द तथा स्वरमा बन्दिपुरैमा बाेलकाे गीत सार्वजनिक भएकाे छ । तनहुँकै एतिहासिक तथा पर्यटकीय बन्दीपुर बजार सहित अासपासका क्षेत्रमा छायांकन गरिएकाे भिडियाे शुक्रबार…

संचारिका समुहकाे अधिवेशन सम्पन्न, अध्यक्षमा रसाईली

सञ्चारिका समुह नेपाल तनहुँ शाखाको अध्यक्षमा सम्झना रसाइली सर्वसम्मत चयन भएकी छन । सस्थाको शुक्रबार सम्पन्न तेस्रो साधारण सभा तथा प्रथम जिल्ला अधिवेशन निर्वतमान सचीव रसाइली अध्यक्षमा चयन भएकी हुन…

आठौं तनहुँ महोत्सव हुने

दमाैली –  तनहुँ उद्योग वाणिज्य संघकाे आयाेजना तथा तनहुँ उद्याेग वाणिज्य संघ दमौली बजार इकाईको सह-आयोजनामा दमौलीमा आठौं तनहुँ महोत्सव २०७८ हुने भएको छ । शुक्रबार दमौलीमा पत्रकार सम्मेलन गर्दै…

देउसी भैलाे खेलेको रकमबाट सडक बत्ती जडान

म्याग्दे- तनहुँकाे म्याग्दे गाउँपालिका वडा नँ ३ मा रहेको नव पसले युवा क्लवले देउसि भैलाे खेलेको रकमबाट सडक बत्ती जडान तथा मर्मत गरेको छ । सामाजिक उत्तरदायित्वकाे भावना अन्तर्गत गाउँ…

कांग्रेसको उम्मेदवार बन्नै गाह्रो !

कास्कि- गण्डकी प्रदेश अधिवेशनले तोकेको उम्मेदवारी शुल्कमा मनपरी भएपछि अहिले त्यसको विरोध भइरहेको छ । गण्डकी प्रदेश अधिवेशन तोकेको शुल्क हेर्दा क्षमता भएको तर, आर्थिक रुपमा कमजोर व्यक्ति कांग्रेसको उम्मेदवार…

२२ मुलुकमा फैलियो ओमिक्रोन भेरियन्ट

काठमाडौं । नाइजेरिया र साउदी अरबमा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । योसँगै हालसम्म २२ मुलुकमा ओमिक्रोन भेरियन्ट फैलिएको छ । बुधबार नाइजेरियाको रोग नियन्त्रण केन्द्रले २ जनामा ओमिक्रोन…

Holler Box