बतासलाई मानहुँकोट ५० वर्ष लिजमा दिने तयारी
एक जनप्रतिनिधिका अनुसार ब्यास नगरपालिकाले बतासकै योजनालाई बल पुग्ने गरी ऐन बनाएको छ । ‘प्रस्ताव आइसकेपछि मात्र ऐन बन्नुको अन्तर्य नै के हो भन्ने बुझ्न सकिन्छ । प्रस्ताव आइसकेपछि स्वाभाविक…
एमालेका सबै जिल्लामा आज अधिवेशन
दमौली । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले १० औं राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक आज मुलुकका सबै जिल्ला कमिटीको अधिवेशन गर्दैछ । महाधिवेशनपूर्व तोकिएको एकै दिनमा पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि…
कार्यकर्ता भेटघाटमा व्यस्त नेता जोशी,
करिस्मा गुरुङ देबघाट- नेपाली काङ्ग्रेसका पुर्व सहमहामन्त्री गोबिन्दराज जोशी आगामी चुनावमा स्वतन्त्र उम्मेदवार दिने घोषणा गरे लगतै उनी कार्यकर्ता भेटघाटमा व्यस्त छन । बिहीवार उनले तनहुँको देवघाटका कार्यकर्ता संग भेटघाट …
देवघाटमा ५३ जनाले गरे रक्तदान
करिस्मा गुरुङ देवघाट -तनहुको देवघाटमा वृहत् रूपमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ नारायणगढ चौतारी र लियो क्लब अफ देवघाट चौतारीको संयुक्त आयोजनामा वृहत् रक्तदान कार्यक्रम भएको…
दमौलीका कार्की बने मिस्टर टिन इन्टरनेशनल प्रतियोगितामा सेकेण्ड रनर अप
दमौली – व्यास ४ का सुदिप कार्कीले मिस्टर टिन इन्टरनेशनल प्रतियोगिता नेपाल २०२१ को सेकेण्ड रनर अप भएका छन । काठमाडौमा आयोजना गरिएको १९ बर्ष भन्दा कम उमेर समुह बिच…
निमोनियाबाट बिरामी परे काङ्ग्रेस नेता पौडेल
दमौली- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको स्वास्थमा निमोनिया देखिएको छ । पारिवारिक स्रोतका अनुसार निमोनियाका कारण बिरामी भएपछि नेता पौडेलको घरमै उपचार गराइएको छ । पौडेलले चिकित्सकसँग परामर्श…
सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन आनाकानी गर्ने प्रवृति अस्वीकार्य : श्रममन्त्री किसान
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सबै प्रतिष्ठान र श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन आग्रह गरेका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको पाँचौं श्रम संसदलाई काठमाडौंमा…
तनहुँको सहायक सिडियोमा गैरे
दमौली – तनहुँका सहायक प्रमुख जिल्ला अधिकारीमा काशीराम गैरे आउने भएका छन । सहायक सिडियो चित्राङ्गत बरालको नवलपुरमा सरुवा भएपछि उनको ठाउँमा गैरे आउने भएका हुन । तनहुँ निवासी गैरे…
केन्द्रीय सदस्य बन्ने योग्यता नपुगेको भन्दै चौधरीलाई पद मुक्त गर्न उजुरी
काठमाडौं । नेपाली काँग्रेसमा केन्द्रीय सदस्य बन्ने योग्यता नपुगेको भन्दै बिनोद चौधरीलाई पद मुक्त गर्न निर्वाचन आयोगमा उजुरी परेको छ । चौधरी काँग्रेसको १४औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन्।…
जिल्ला अधिवेशनकाे तयारीमा जुट्याे एमाले
दमाैली- आगमी पुस २३ र २४ गते दमाैलीमा हुने नेकपा एमाले तनहुँकाे नवाैं जिल्ला अधिवेशनकाे तयारीलाई तनहुँ एमालेले तिब्रता दिएकाे छ। मंगलबार दमाैलीमा पत्रकार सम्मेलनकाे आयाेजना गर्दै नेकपा एमाले तनहुँले…