Month: २८ कार्तिक २०७८, आईतवार १६:३१

हरिबाेधनी एकादशीमा व्यास र शुक्लामा सार्वजनिक बिदा

दमाैली – हरिबाेधनी एकादशीकाे अबसरमा तनहुँका दुइ नगरपालिकाले सार्वजनिक बिदाकाे घाेषणा गरेका छन । व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाले हरिबाेधनी एकादशीकाे अबसरमा सार्वजनिक बिदाकाे घाेषणा गरेका हुन । प्रमुख प्रशासकीय…

अत्याधिक मत सहित सत्यवतीकाे विव्यस अध्यक्षमा काफ्ले विजयी

दमाैली – सत्यवति माध्यमिक बिद्यालयकाे शनिवार सम्पन्न विद्यालय व्यवस्थापन समितिकाे अध्यक्षमा अत्याधिक मत ल्याएर करूण काफ्ले विजयी भएका छन । निर्वाचन समितिकाे अन्तिम मत परिमाण अनुसार कुल मतकाे अाधा भन्दा…

गीतल प्रतिष्ठानबाट विभिन्न पुरस्कार घाेषणा

दमाैली – यो बर्षको क्षेत्र प्रताप अधिकारी स्मृती साहित्यकार पुरस्कार २०७८ बाट वरिष्ठ गायिका हरिदेवी कोइराला सम्मानित हुने भएकी छिन । गितल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको शनिवार दमौलीमा…

टिम नेपो तनहुँले नेतृत्व विकास तालिम सम्पन्न

दमाैली – टिम नेपो तनहुँकाे अायाेजनामा बुधबार दमाैलीमा नेतृत्व बिकास तालिम सम्पन्न गरेको छ। टिम नेपो तनहुँका अध्यक्ष मिन कुँवरकाे सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि टिम नेपोका संस्थापक अध्यक्ष डा.…

जोशी सिद्धान्तको प्रचार गदै आदीकवि क्याम्पस

दमौली । आदीकवि भानुभक्त क्याम्पस दमौलीले नेपाली काँगे्रसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको पक्षमा प्रचार गरेको छ । क्याम्पसको आधिकारिक फेसबुक पेजमा सोमबार साँझ कांग्रेस नेता जोशीको छोराको स्टाटसको स्क्रिनसर्ट असावधानी पूर्वक…

सय रुपैया उठाएर एमालेको राष्ट्रिय महाधिवेशन

    काठमाडौं । नेकपा एमालेले मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि पार्टी सदस्यबाट सय रुपैयाँ उठाउने भएको छ ।चन्दा नउठाउने निर्णय गरेको एमालेले…

बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

  बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन्। सोमबार प्रदेशसभामा भएको मतदानमा पाण्डेको पक्षमा ५९ जना सांसदले विश्वासको मत दिएका हुन्। उनको विपक्षमा भने ४३ मत परेको छ।…

नेता जोशी स्वतन्त्र उम्मेदवार भएर चुनाब लड्ने

दमौली । नेपाली काँगे्रसका पूर्व सहमहामन्त्री गोविन्दाराज जोशी स्वतन्त्र उम्मेदवार भएर चुनाब लड्ने भएका छन् । नेपाली कांग्रेसको अनुशासन समितिबाट कारबाहीमा परेका नेता जोशी तनहँु क्षेत्र नं १ बाट स्वतन्त्र…

मुग्लिन – पोखरा सडकखण्डलाई फराकिलो बनाउन यसरी गरिदै छ तयारी

दमौली । गण्डकी प्रदेशको लाइफलाइनको रुपमा पृथ्वी राजमार्गलाई लिईन्छ । २०२६ सालमा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाईन सुरु…

‘गोर्खा वारियर–२’ को लागि अडिसनबाट ३४ कलाकार चयन

काठमाडौं – ‘गोर्खा वारियर–२’को लागि ३४ जना कलाकार चयन भएका छन् । यो चलचित्रको लागि आबस्यक गोर्खा सैनिक देखि विभिन्न पात्रको भूमिकाको लागि अडिसन राखिएको थियो । सो अडिसनमा सहभागी…