इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी, ५ हजार ८३० मतान्तरको जित

इलाम । इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै सुहाङले प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका हुन् । सुहाङले…

उज्यालो घरका बालबालिकासँग लियो तनहुँद्वारा एलसिआईएफ हङ्गर रिलिफ कार्यक्रम सम्पन्न

दमौली । लियो क्लब अफ तनहुँले व्यास-१० स्थित उज्यालो घर बालगृहमा एलसिआईएफ हङ्गर रिलिफ कार्यक्रम सम्पन्न गरेको छ । शनिबार क्लबले उज्यालो घरमा लियो क्लब अफ तनहुँकि अध्यक्ष लियो बसन्ती…

व्यासको ३ नम्बर वडाद्वारा युवालाई वारिष्टा (कफि बनाउने) तालिम

दमौली । तनहुँको व्यास नगरपालिका वडा नम्बर ३ ले युवाहरुका लागी वडा स्तरीय वारिष्टा (कफि बनाउने) तालिम सुरु गरेको छ । व्यास नगरपालिका-३ को आयोजनामा आइतबारदेखि युवा लक्षित तालिम सुरु…

गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा तनहुँका खतिवडा नियुक्त

तनहुँ । गण्डकी प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा तनहुँका श्रीकान्त खतिवडा नियुक्त भएका छन् । एमाले निकट खतिवडालाई मुख्यमन्त्री खगराज अधिकारीले नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएका छन्…

आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा मोटरबोट सुरु, कति लाग्छ शुल्क ? कसरी पुग्ने ?

आँबुखैरेनी ।आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरि आइतबारदेखि मोटरबोटको व्यवसायिक सञ्चालन गरेको बोटेबोरा प्रालिका…

भोलि ईद उल फित्र, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने…

घरायसी कुरामा विवाद हुँदा दाउ प्रहार गरी आफ्नै श्रीमतीको हत्या गर्ने कुमाल पक्राउ

दमौली । घरायसी कुरामा विवाद हुँदा दाउ प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउसो ४ बजे समयमा तनहुँको व्यास नगरपालिका वडा नं.५…

गण्डकी सरकारले तनहुँ र नवलपुरमा प्रदेशस्तरीय क्रिकेट रङ्गशाला बनाउने

तनहुँ। गण्डकी सरकारले २ वटा जिल्लामा प्रदेश स्तरीय क्रिकेट रङ्गशाला निर्माण गर्ने भएको छ । चैत ९ गते बसेको मन्त्रीपरिषद् बैठकले नवलपुर र तनहुँमा क्रिकेट रङ्गशाला बनाउने निर्णय गरेको छ…

मार्कीचोक–नयाँ भरतपुर २२० केभी प्रसारण लाइन निर्माण सक्न ताकेता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तनहुँ आँबुखैरेनी गाउँपालिका मार्कीचोकबाट चितवन भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको लाइन निर्माण चाँडो सक्न ताकेता गरेको…

तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सीमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको)…