क्यान तनहुँद्वारा व्यवसायीको क्षमता अभिवृद्धि तथा विद्युतीय लेखा सम्बन्धी प्रशिक्षण
दमौली । कम्प्युटर एसोसिएसन महांसघ (क्यान) तनहुँको आयोजनामा व्यवसायीको क्षमता अभिवृद्धिका विद्युतीय लेखा सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । ट्याक्स भ्याट सम्बन्धी जानकारीका साथै विद्युतीय लेखाका लागि स्मार्ट लेखा सफ्टवयरको…