Category: शिक्षा

मृगाैला बिरामी पुर्वशिक्षकलाई आर्थिक सहयाेग

दमाैली- शान्ति बर्ष वाेडिङ स्कुलका पूर्व शिक्षक बुद्धि थापाकाे उपचारका लागि पूर्व बिद्यार्थीहरूले आर्थिक सहयाेग गरेका छन । शान्तिबर्ष बाेडिङ स्कुलबाट २०५७ सालमा एसएलसी दिएका बिद्यार्थीहरूले १ लाख ९० हजार…

प्रशासनको निषेधाज्ञा उल्लंघन गर्दै सत्यवतीद्धारा प्रवेश परिक्षाको तयारी

समुन्द्र पौडेल/दमाैली कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँले आगमी असार १६ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । बिद्यालयमा भौतिक उपस्थिती हुने गरी पठनपाठन तथा कुनै पनि परिक्षा…

व्यासले बैशाख मसान्त सम्म परीक्षा स्थगित गर्ने (निर्णय सहित)

दमौली – व्यास नगरपालिकाले बैशाख मसान्त सम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। आईतवार  व्यास नगरपालिका नगर प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको नगर…

अर्को व्यवस्था नभएसम्म म्याग्देका विद्यालय बन्द रहने

म्याग्दे – म्याग्दे गाउँपालिका क्षेत्र भित्र रहेका शिक्षण संस्थाहरू अर्को व्यवस्था नभएसम्म बन्द रहने भएको छ । म्याग्दे गाउँ कार्यपालिकाकाे बिहिवार बसेकाे बैठकले शिक्षण संस्थाहरू , ट्युसन सेन्टर , छात्रावास…

प्रथम म्याग्दे अध्यक्ष कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु 

प्रथम अध्यक्ष कप तथा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिहिवार बाट म्याग्देकाे मनहरीमा सुरु भएको छ ।” स्वास्थ्यकाे लागि खेलकुद , राष्ट्रकाे लागि खेलकुद ” भन्ने मुल नाराका साथ आदर्श…

मंगलबारदेखी ४ दिन देशभरका बिद्यालय बन्द हुने

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द…

अस्ट ज द्वारा शैक्षीक सामाग्री हस्तान्तरण

दमौली – अमेरीकाको हवाई र काठमाण्डौमा रहेको सामाजीक संस्था अस्ट जद्वारा व्यास ५, चुदेर स्थित पद्म प्राथमिक विद्यालय र व्यास नगरपालिका ६, देउराली स्थित देउराली प्राथमिक विद्यालयका बिद्यार्थीलाइ शैक्षीक सामाग्री वितरण…

शिवालय माविमा निःशुल्क स्वास्थ्य शिविर

पोखरा –  कास्कीको रुपा गाउँपालिका, वडा नं. २, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सोही अवसरमा १२० विद्यार्थीका लागि विद्यालय पोशाकसमेत वितरण गरिएको छ ।…

आँबुखैरेनीका दुई संस्थाद्वारा शैक्षिक सामाग्री वितरण

आँबुखैरेनी- तनहुँको आँबुखैरेनी–३, स्थित दुई संस्थाले मस्र्याङ्गदी सामुदायिक आधारभूत विद्यालय आँबु–१, डिहीका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । लायन्स क्लब अफ आँबुखैरेनी सिटी र माई छिम्केश्वरी बचत तथा ऋण…

विद्यार्थीलाई रोटरी दमौलीद्धारा पोशाक र शैक्षिक सामग्री

लमजुङ –  रोटरी क्लब अफ दमौलीले बुधवार विद्यार्थीलाई विद्यालय पोशाक, शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । क्लबले लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–२ टक्सार स्थित चन्द्राज्योति प्रथामिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक…