विद्युत कार्यालयकाे गाडी र माेटरसाइकल ठाेक्किदा माेटरसाइकल चालककाे मृत्यु (अपडेट)
दमाैली – व्यास नगरपालिका वडा नं. १ मा अाइतबार साँझ नेपाल बिद्युत प्राधिकरण तनहुँकाे जीप र एक माेटरसाइकल एक अापसमा ठक्कर खाँदा माेटर साइकल चालककाे ज्यान गएकाे छ । दुर्घटनामा…
झिलिमिली तिहार
दमाैली – तिहारपर्व नजिकिदै आएपछि दमौली बजारका क्षेत्रहरु झिलिमिली बन्न थालेका छन। दमौली बजारको व्यास-२ स्थित अमरसिंह मार्ग, ग्रिनसिटी मार्गमा झिलिमिली बत्ती बाल्न थालेपछि सर्वसाधारणको आकर्षण बढ्न थालेको छ। दमौलीको…
शिक्षक सरुवामा यौन प्रकरण : खनाललाई ७२ घण्टे अल्टीमेटम
तनहुँ – शिक्षिकालाई अश्लिल म्यासेज पठाएको आरोप लागेका नेपाल शिक्षक संघ तनहुँ सचिव पदम खनाललाई संघले ७२ घण्टे अल्टीमेटममा स्पष्टीकरण मागेको छ। नेपाल प्रहरीको साइबर व्युरोमा शिक्षक नेता खनाल बिरूद्ध…
राष्ट्रिय जनगणना: गणकको तालिम सुरु
भिमाद – राष्ट्रिय जनगणना २०७८ अन्तर्गत मुख्य प्रश्नावली भर्नका लागी खटिने गणकहरुको तालिम सुरु भएको छ । शनिबारबाट तनहुँका भिमाद नगरपालिकामा रहेको जनज्योति क्याम्पसमा गणकहरुको लागी तालिम सुरु भएको हो…
प्रकाश र मीना बने दोहोरी च्याम्पियन
पोखरा । प्रकाश पराजुली र मीना बुढाथोकीको जोडी नेपालकै पहिलो दोहोरी च्याम्पियन बन्न सफल भएको छ । फेवाताल किनारमा शनिबार राति भएको दोहोरी च्याम्पियनको फाइनलमा निर्णायक प्रजापति पराजुलीले च्याम्पियनको घोषणा…
लियोले उचाल्यो बोका, राेट्याक्टलाइ टर्की
दमाैली – एलायन्स क्लब अफ तनहुँले आयोजना गरेको सेभेन ए साइड मैत्रीपुर्ण फुटबल प्रतियोगितामा लियो क्लब अफ तनहुँ बिजयी भएकाे छ । फाइनल खेलमा पेनाल्टीमा ३-२ गोलान्तरले रोट्याक्ट क्लब अफ…
पर्यटन सँगै कृषिमा पनि अघि बढ्दै बन्दिपूर
बन्दीपुर – कोरोनाको दोस्रो लहरले शिथिल बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन हरेक स्थानीय तह लागिपरेका छन् । पर्यकीय क्षेत्रको गन्तव्यको रुपमा चिनिने बन्दीपुरमा आन्तरिक पर्यटक आउने क्रम जारी छ ।…
पेट्रोलको मूल्य बढेर १३३ पुग्यो
काठमाडौं । सरकारले फेरि पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले शुक्रबार रातिबाट लागू हुने गरी पेट्रोलसहित खाना पकाउने ग्यास, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो…
कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति निधिलाई
काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिइएको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका अवसरमा हुन गइरहेको वल्र्ड लिड्र्स सम्मेलनमा सहभागी…
लियोको चार्टर डे मा विपन्न परिवारको स्वास्थ्य बिमा
दमौली । सामाजिक कार्यमा सक्रिय रहेको लियो क्लब अफ तनहँु दमौलीले आफनो १३ औं चार्टर डे को अवसरमा विपन्न परिवारको स्वास्थ्य बिमा गराईदिएको छ । क्लबले शुक्रबार व्यास १ चारकुनेमा…