व्यास १ का थप ४ जनामा काेराेना पुष्टी

दमाैली–व्यास नगरपालिका वडा नं. १ का ४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । स्वास्थ्य निर्देशनालय पाेखराले अाइतबार बिहान बिज्ञप्ती जारी गर्दै व्यास १ का २ पुरूष र २…

भानुमा वडा अध्यक्ष सहित २ मा काेरोना संक्रमण

दमाैली – भानु नगरपालिकामा गरिएकाे स्वाब परिक्षणबाट थप २ जनामा काेरोना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएकाे परिक्षणबाट भानु नगरपालिकाका वडा अध्यक्ष र अर्का मानिसमा…

भानुबासीलाइ नगरपालिकाको अनुरोध, ‘स्वास्थ्यकाे ख्याल गर्नुस’

भानु– समुदायमा काेरोना भाइरसकाे जाेखिम बढ्न थालेपछि भानु नगरपालिकाले शुक्रबार प्रेस बिज्ञप्ती जारी गर्दै काेरोना भाइरस बिरूद्ध सचेत र सजग रहन नगरबासीलाइ अनुरोध गरेकाे छ । नगर प्रमुख उदयराज गाैलीले…

व्यास निवासी महिलामा काेराेना भेटिएपछि व्यास १ वडा कार्यालय बन्द

दमाैली – व्यास नगरपालिका घर भएकी पोखरामा उपचारर्थ एक महिलामा काेरोना भाइरस पुष्टि भएपछि व्यास नगरपालिका वडा नं. १ काे कार्यालय अनिश्चितकालका लागि बन्द गरेकाे छ । व्यास १ का…

भानुमा समुदाय भित्र २० जनामा काेरोना संक्रमण पुष्टी

भानु – भानु नगरपालिकाका २० जनामा काेरोना भाइरस पुष्ट्री भएकाे छ । केही दिन अघि गरिएकाे स्वाब परिक्षण मध्ये भानु १ भन्सारका २० जनामा काेराेना भाइरस पुष्टी भएकाे स्वास्थ्य निर्देशनालय…

खाेलामा हाम फाल्न लागेकी बृद्धाकाे उद्धार

दमाैली– व्यास नगरपालिका वडा नं. २ अमरापुरी स्थित बुल्दी खाेलामा फाल्न हाल्न लागेकी एक बृद्धकाे बिहीबार बिहान उद्घार गरिएकाे छ । करिब ८० बर्षिया बृद्धा पुर्णकुमारी श्रेष्ठकाे उद्घार गरिएकाे हाे…

जामुने गुठी समाजवाट मृगौला पिडितलाई सहयोग

वि वि श्रेष्ठ/दमौलीदुवै मृगौला फेल भई उपचाररत रहेको व्यास ४ निवासी रामलाल श्रेष्ठलाई आर्थिक सहयोग प्राप्त भएको छ । जामुने नेवा गुठी समाजवाट मृगौला पिडित रामलाल श्रेष्ठलाई रु १२ हजार…

निमचाेक टोलबाट रामलाललाई सहयोग

दमाैली – व्यास नगरपालिका वडा नं. ३ स्थित निमचाेक टोल विकास संस्थाले मृृगाैला बिरामी रामलाल श्रेष्ठलाइ उपचारमा सहयाेग गरेकाे छ । टाेल बिकास संस्थाले बुधबार उनलाइ घरमै पुगी २५ हजार…

मृगाैला बिरामी सन्तोष रानाको जीवन रक्षाको अपिल

दमाैली– ब्यास-१४ कुलुङ घर भएका मृर्गौला बिरामी एक युवकले आफ्नो जीवन बचाइदिन आग्रह गरेका छन । बिरामी भएपछि उपचार गर्न आर्थिक अभाव भएकाे भन्दै २६ वर्षीय सन्तोष राना मगरले जीवन…

उज्यालो घर

युवाहरु द्वरा संचालित सस्था उज्यालो घर बाल गृह ब्यास नगरपालिका–१० बैरेनिमा मा ५ जना अनाथ बालबालिकाले आश्रय मात्र पाएका छैनन्, अभिभावकत्व पनि पाएका छन् । विगत एक वर्षदेखि अनाथ बालबालिकाको…