Category: शिक्षा

पराशरका विद्यार्थीलाई रोट¥याक्टको पोशाक

तनहुँ, रोट¥याक्ट क्लब अफ दमौलीले बुधवार व्यास–५ वेनिपाटनस्थित पराशर माध्यमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरेको छ । क्लबले विद्यालयकै अनुरोधमा उक्त विद्यालयमा अध्ययनरत बोटे र दलित समुदायका विपन्न परिवारका…

विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

चिल्ड्रेन – नेपालको आयोजनामा विद्यालय स्तरीय  हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । संस्थाको सहयोगमा पोखरा महानगरपालिकाका १० वटा सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका बालबालिकाहरु विचमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो…

अत्याधिक मत सहित सत्यवतीकाे विव्यस अध्यक्षमा काफ्ले विजयी

दमाैली – सत्यवति माध्यमिक बिद्यालयकाे शनिवार सम्पन्न विद्यालय व्यवस्थापन समितिकाे अध्यक्षमा अत्याधिक मत ल्याएर करूण काफ्ले विजयी भएका छन । निर्वाचन समितिकाे अन्तिम मत परिमाण अनुसार कुल मतकाे अाधा भन्दा…

जोशी सिद्धान्तको प्रचार गदै आदीकवि क्याम्पस

दमौली । आदीकवि भानुभक्त क्याम्पस दमौलीले नेपाली काँगे्रसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको पक्षमा प्रचार गरेको छ । क्याम्पसको आधिकारिक फेसबुक पेजमा सोमबार साँझ कांग्रेस नेता जोशीको छोराको स्टाटसको स्क्रिनसर्ट असावधानी पूर्वक…

बिद्यार्थीलाइ शैक्षिक र स्वास्थ्य समाग्रि बितरण

दमाैली – व्यास ११ स्थित बसन्त अाधारभुत बिद्यालयका बिद्यार्थीलाइ अाइतबार शैक्षिक तथा स्वास्थ्य समाग्री वितरण गरिएकाे छ। व्यास नगरपालिका वडा नं. ३ निवासी याेगिता कायस्थले बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाइ कापी र कलम…

शिक्षक सरुवामा यौन प्रकरण : खनाललाई ७२ घण्टे अल्टीमेटम

तनहुँ – शिक्षिकालाई अश्लिल म्यासेज पठाएको आरोप लागेका नेपाल शिक्षक संघ तनहुँ सचिव पदम खनाललाई संघले ७२ घण्टे अल्टीमेटममा स्पष्टीकरण मागेको छ। नेपाल प्रहरीको साइबर व्युरोमा शिक्षक नेता खनाल बिरूद्ध…

लियोको चार्टर डे मा विपन्न परिवारको स्वास्थ्य बिमा

दमौली । सामाजिक कार्यमा सक्रिय रहेको लियो क्लब अफ तनहँु दमौलीले आफनो १३ औं चार्टर डे को अवसरमा विपन्न परिवारको स्वास्थ्य बिमा गराईदिएको छ । क्लबले शुक्रबार व्यास १ चारकुनेमा…

कांग्रेसको पदाधिकारी र प्रतिनिधीमा शिक्षक

समुन्द्र पाैडेल / दमाैली सामुदायिक विद्यालयको स्तर खस्किँदै गईरहेको अबस्थामा तनहुँका सय भन्दा बढि शिक्षकले शिक्षा ऐन विपरित नेपाली कांग्रेसको विभिन्न जिम्मेवारी सम्हालेका छन। नेपाली कांग्रेसको १४ औ वडा अधिवेशनबाट…

निषेधाज्ञा उल्लंघन गर्दै आदिकवीमा विद्यार्थी र अभिभावकको अभिमुखीकरण

दमाैली – जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्दै आदिकवि भानुभक्त क्याम्पसले शनिवार विद्यार्थी र अभिभावकसंग अभिमुखीकरणको आयोजना गरेको छ । क्याम्पसको कक्षा ११ मा नयाँ भर्ना भएका…

नेपालीलेअस्ट्रेलियामा खोलेको कलेजले पायो तास्मानियामा पनि नयाँ कलेजको अनुमति

सिड्नी – नेपाली लगानिकर्ताले अष्ट्रेलिया न्यू साउथ वेल्सको सिड्नीमा खोलेको प्राबिधिक कलेज ‘ईन्टरनेशनल ईन्स्टिच्युट अफ एजुकेसन’ ले अस्ट्रेलिया तास्मानियाको होबार्टमा पनि नयाँ कलेज सन्चालनको अनुमती पाएको छ । नयाँ कलेजको…