Category: समाचार

आइतबारको विदा खारेज, असार १ देखि लागु हुने

काठमाडौं । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए…

तनहुँमा प्रमुख र उपप्रमुख मै २८.३८ प्रतिशत मत बदर, व्यास र भानु नगरपालिकामा धेरै

तनहुँ । दश वटा पालिका रहेको तनहुँमा नगरप्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष पदमा मात्रै २८ प्रतिशतभन्दा बढी मत बदर भएको छ । स्थानीय तहको निर्वाचन सकिएपछि जिल्ला निर्वाचन कार्यालय तनहुँको तथ्याङ्क हेर्दा…

व्यासको नगर कार्यपालिकामा ८ जना निर्विरोध निर्वाचित

तनहुँ । तनहुँको व्यास नगरपालिकाको नगर कार्यपालिकामा  कांग्रेसका ७ र एकीकृत समाजवादीका १ जना गरी ८ सदस्य निर्विरोध निर्वाचित भएका छन् । व्यास नगर कार्यपालिकाको महिला सदस्य पदको निर्वाचनमा उम्मेदवार…

मन्त्रीबाट फिर्ता बोलाउने बजारको हल्ला खारेज भइसक्यो : श्रममन्त्री श्रेष्ठ

काठमाडौं । श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले तत्काल नेकपा एकीकृत समाजवादीका मन्त्री फिर्ता गर्ने हल्ला खारेज भइसकेको बताएका छन् । उनले शीर्ष नेताहरूकै तहमा छलफल भइसकेको र अहिले मन्त्रीहरू हेरफेर…

मन्त्रिपरिषद् तत्कालै पुनर्गठन नहुने, एकीकृत समाजवादीबाट मन्त्री बनेका ४ जना यथावत

काठमाडौं । मन्त्रिपरिषद् तत्काल पुनगर्ठन नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलका शीर्ष नेताहरूलाई तत्कालै मन्त्रिपरिषद् पुनर्गठन नगर्ने विषयमा सहमत गएका छन् । नेकपा एकीकृत समाजवादीले सरकारमा…

लायन्स क्लब तनहुँ म्याग्देको अध्यक्षमा सुन्दरमणि

म्याग्दे । लायन्स क्लब अफ तनहुँ म्याग्देको वर्ष २०२२।०२३ को अध्यक्षमा सुन्दरमणि अधिकारी सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न तेश्रो अधिवेशनबाट अध्यक्षमा अधिकारी शतप्रतिशत भोट प्राप्त गरी अध्यक्षमा चयन…

असार १ गतेबाट मतदाता नामावली दर्ता खुला गरिने,

तनहुँ । निर्वाचन आयोगले असार १ देखि मतदाता नामावली संकलन गर्ने भएको छ । स्थानीय तह निर्वाचन घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक…

छाब्दिका मृर्गौला पिडित चित्र बहादुर आलेद्धारा सहयोगको अपिल

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नंं १२ छाब्दी सुमलटारी निवासी मृगौला पिडित चित्र बहादुर आलेले सहयोगको लागि अपिल गरेका छन् । मृर्गौलामा समस्या देखिएपछि विगत ७ वर्षदेखि पोखराका विभिन्न…

भानुको ढाँडफेदीमा खोलाले बगाएर ६० वर्षिय गुरुङ बेपत्ता

भानु । तनहुँको भानु नगरपालिका वडा नं ११ ढाँडफेदीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । सोमबार बिहान पौने १० बजेको समयमा ढाँडखोलाले बगाउँदा ६० वर्षिय चन्द्रबहादुर गुरुङ वेपत्ता…

लायन्स क्लब अफ तनहुँ दमौलीको अध्यक्षमा रामकृष्ण क्षेत्री

तनहुँ । लायन्स क्लब अफ तनहुँ दमौलीको अध्यक्षमा रामकृष्ण क्षेत्री चयन भएका छन । आइतबार भएको संस्थाको ५औं अधिवेशनबाट वर्ष २०२२/०२३ का लागि क्षेत्री अध्यक्षमा चयन भएको संस्थाका पुर्वअध्यक्ष राजकुमार…