Category: समाचार

अझै आइपुगेन तनहुँमा नयाँ पाठ्यपुस्तक, पठनपाठनमा समस्या

तनहुँ । तनहुँमा पाठ्यपुस्तक अभाव भएको छ । नयाँ शैक्षिक सत्र गत जेठ १ गतेदेखि सुरु भएपनि अझै जिल्लामा नयाँ पाठ्यपुस्तक आइ नपुग्दा पठनपाठनमा समस्या भएको छ । शैक्षिक सत्र…

बन्दीपुरको प्युघरमा चितुवा नियन्त्रणका लागी थापियो खोर

तनहुँ । तनहुँको बन्दीपुर क्षेत्रमा चितुवाको आतंक बढ्न थालेपछि चितुवा नियन्त्रणको लागि खोर थापिएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका-१ प्युघर नजिकै छपेली सामुदायिक वनमा चितुवा नियन्त्रणको लागि (पासो)खोर थापिएको सोही…

यातायात व्यवस्था कार्यालयको सेवा आजदेखि बिमलनगरमा सुरु, लाइसेन्सको लागी साउनदेखि ट्रायल लिने तयारी

तनहुँ । भौतिक, पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेश अन्तरगत यातायात ब्यवस्था कार्यालय तनहुँले असार १ गते बुधबारबाट जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं. ४ को बिमलनगरबाट सेवा…

चितवनको घोप्टेभीरमा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

चितवन । पहिराेले पृथ्वी राजमार्गकाे मुग्लिन नाैबिसे सडकखण्ड दिउँसो २ बजेदेखि अबरुद्ध बनेको छ । चितवनकाे इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरस्थित पृथ्वी राजमार्गमा माथिबाट पहिरो झरी बाटो दुईतर्फी अवरूद्व बनेको जिल्ला प्रहरी…

देवघाटमा प्रदेश सरकारसंगको सहकार्यमा तीनमुखे पुल निर्माण गरिने

देवघाट । गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो ।…

भोलि असार १ देखि मतदाता नामावली सङ्कलन सुरु हुने, नामावली संकलनबारे निर्वाचन आयोगको ११ निर्णय

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी बुधबारदेखि देशभर मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः सुरु गर्ने जानकारी दिएको छ । मतदाता…

बन्दीपुरको बोडीस्वारामा दिउँसै चितुवाको आक्रमण: ५ वर्षीय बालकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा मंगलबार पुन: चितुवाले आक्रमण गरेको छ । चितुवाको आक्रमणबाट बन्दीपुर-१ बोडीस्वारामा ५ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दिपुर-१ बोडीस्वारा निवासी प्रेम बगलेका…

बन्दीपुरको बाघदलेमा चितुवाको आतंक बढेपछी फलामे खोर, ३ वर्षमा १२ बालबालिकाले गुमाए ज्यान

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका भित्र चितुवाको आतंक बढ्न थालेपछि नियन्त्रणका लागि खोर राखिएको छ । गत शनिबार चितुवाको आक्रमणबाट स्थानीय २ जना घाइते भएका थिए । बन्दीपुर गाउँपालिका-१ बाघदले…

बेलायतमा मासिक ४ लाख तलब पाउने गरी १० हजार नर्स पठाइने

काठमाडौ । सरकारले बेलायतमा मासिक करिब ४ लाख तलब प्राप्त हुने गरी रोजगारीका लागि नेपाली नागरिक पठाउने प्रक्रिया सुरु गरेको बताएको छ । बजेटको मन्त्रालयतगत शीर्षक माथिको छलफलमा उठेका प्रश्नहरुको…

दमौलीको ९ वटा सहकारीका पदाधिकारी र कर्मचारीलाई उत्प्रेरणा तथा क्षमता अभिवृद्धि तालिम

तनहुँ । तनहुँ सहकारीलाई चुस्त, दुरुस्त र समयसापेक्ष बनाउन दमौली बजार क्षेत्रका ९ वटा सहकारीका पदाधिकारी र कर्मचारीलाई शनिबार उत्प्रेरणा तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । जिल्लाको व्यास…

You missed