Category: समाचार

खोलाले बगाउदा शुक्लागण्डकीमा एक जनाको मृत्यु

दुलेगौंडा । खोलाले बगाउदा बेपत्ता भएका तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. १० का ५० वर्षिय याम बहादुर विक शनिवार विहान मृत भेटिएका छन् । शुक्रवार राती वडा नं. १० स्थित…

आँबुखैरेनी-मुग्लिन सडक खण्डमा आज साना गाडी मात्र चल्ने

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत पर्ने तनहुँको आँबुखैरेनी-मुग्लिन सडक खण्डमा आज साना गाडी मात्र सञ्चालनमा हुने भएको छ । सडक संचालनको लागी भित्ता खार्ने काम समेत हुने प्रहरीले जनाएको छ ।…

आँबुखैरेनी-मुग्लिन सडकखण्ड बेलुका ७ बजेबाट बिहान ५ बजेसम्म बन्द रहने

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड शुक्रबार बेलुका ७ बजेदेखि शनिबार बिहान ५ बजेसम्म बन्द रहने भएको छ । उक्त खण्ड मर्मतका लागि अर्को सूचना नआएसम्म बेलुका ७ बजेदेखि…

बेलायतले नेपाली नर्सलाई रोजगारी दिने तय, आगामी साता श्रम समझदारी हुने

काठमाडौं । बेलायत सरकारको तर्फबाट नेपाली नर्स लाई रोजगारी दिने विषयमा नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ । श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका…

आँबुखैरेनी-मुग्लिन सडकखण्डमा केही दिन ठूला सवारी नचल्ने, भित्ता काटिदै

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी-मुग्लिन सडकखण्डमा अब केही दिन ठूला सवारी नचल्ने भएको छ । सडक विभागले भित्तातर्फ करिब २ फिट काटेर शुक्रबार दिउँसोदेखि साना सवारीसाधन सञ्चालन गरिए पनि ठूला सवारी…

भित्ता काटेर आँबुखैरेनी-मुग्लिन खण्डको एकतर्फि सडक सुचारु (भिडिओ सहित)

तनहुँ । पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी-मुग्लिन खण्डको एकतर्फी सडक सूचरु भएको छ । दिउँसो साढे १ बजेबाट एकतर्फी सडक सुचारु भएको प्रहरीले जनाएको छ । सडकको कुना तर्फ भित्ता काटेर…

तोपे खोलाको सुख्खा पहिरो हटाएपछि मुग्लिन–नारायणगढ सडक खुल्यो

मुग्लिन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोलामा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । बागमती ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरका अनुसार आज बिहान पौने ९ बजेतिर…

मर्स्याङ्दी नदी किनारमा शव भेटिएका दुई मध्ये एकजना गोरखाका केशव

तनहुँ । सडक भासिएको मर्स्याङ्दी नदी किनारमा शव भेटिएका दुई पुरुषमध्ये एकजनाकाे सनाखत भएकाे छ । नदी किनारबाट प्रहरीले दुई जनाको शव फेला पारेको छ । मृतकमध्ये एकजना गोरखाको सिरानचोक…

आँबुखैरेनीको सडक भासिएको ठाउँबाट कार र मोटरसाइकल खस्याे, २ जनाको शव फेला

तनहुँ । पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी-मुग्लिन खण्डमा सडक भासिएको ठाँउबाट कार र माेटरसाईकल मर्स्याङ्दी नदिमा खसेको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ डम्पी नजिक सडक भासिदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको…

तनहुँको आँबुखैरेनीमा सडक भासिदा पृथ्वी राजमार्ग बन्द

तनहुँ । तनहुँको आँबुखैरनीमा सडक भासिएको छ । अविरल वर्षाको कारण आँबुखैरेनी गाउँपालिका ४ ड्याम साइड स्थित पृथ्वी राजमार्ग भासिन गई दुई तर्फी सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय…