तनहुँको भन्सारमा असार २० देखि दुई लाख राशीको भानु कप हुँदै
तनहुँ । तनहुँको भानु नगरपालिका-१ स्थित भन्सारमा भन्सार युवा परिवारको आयोजनामा १५औँ राष्ट्रिय खुल्ला नकआउट भानुकप फुटबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता आगामी असार २० गतेदेखी २९ गतेसम्म…