Category: समाचार

आँबुखैरेनी–मुग्लिन सडकखण्ड पुर्ण रुपमा सञ्चालन

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड सोमबारबाट दुईतर्फी सञ्चालनमा आएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको ठाउँमा पहरो काटेर सडक फराकिलो बनाएपछि सोमबारबाट दुई तर्फी सडक संचालन भएको…

तनहुँको बिमलनगरबाट असार १ गतेदेखि यातायात व्यवस्था कार्यालयले सेवा प्रवाह गर्ने

तनहुँ । यातायात व्यवस्था कार्यालय डुम्रेले असार १ गतेदेखि बन्दीपुर-४ बिमलनगरबाट सेवा प्रवाह गर्ने भएको छ । सो कार्यालयले सोमबार एक सुचना जारी गर्दै हालसम्म बन्दीपुर -१ चिसापानीबाट सेवा प्रदान…

भानुको चुँदी खोलामा माछा मार्न जाँदा २ जनाको मृत्यु

भानु । तनहुँको भानु नगरपालिकामा रहेकोे चुँदी खोलाले बगाएर स्थानीय दुई युवाको मृत्यु भएको छ । माछा मार्न भानु नगरपालिका वडा नम्बर २ र ५ को संगमस्थल बाङ्गेरह स्थित चुँदी…

आँबुखैरेनी-मुग्लिन सडकखण्डमा राती पनि सवारी चल्ने

तनहुँ । आँबुखैरेनी-मुग्लिन सडकखण्डमा राती पनि सवारी चल्ने भएको छ । अव उक्त सडकखण्डमा सानाठुला र हेभी सवारी साधनहरु (मालबाहक सवारी साधनहरुलाई) समेत संचालन हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको…

श्रममन्त्री किसान श्रेष्ठको नेतृत्वमा श्रम मन्त्रालयमा पहिलोपटक पाँच वर्षे रणनीतिक योजना तयार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलोपटक पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ । आगामी पाँच आर्थिक वर्ष २०७९/८० देखि ८३/८४ मा सम्पादन हुने विभिन्न क्रियाकलाप समेटेर…

तनहुँका स्थानीय तहको कार्यपालिकामा कांग्रेस पहिलो तेस्रो माओवादी

तनहुँ । तनहुँका १० वटै स्थानीय तहका कार्यपालिकाले पूर्णता पाएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत जिल्लाको चार नगरपालिका र ६ गाउँपालिकाको कार्यपालिकाले पूर्णता पाएको हो । नगरपालिकामा ८ जना…

वर्षेनी भासिदै सडक, संरक्षणमा छैन ध्यान !

तनहुँ । साखरमा शुक्रबार झिसमिसे मै सडक भासिँदा तीन वटा सवारी साधन खसे । सवारी संगै खसेका मध्य २ जनाको शव फेला परेको छ । अन्यको अवस्था अज्ञात नै रहेकोे…

बन्दीपुरमा चितुवाको आक्रमणबाट २ जना घाइते

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाको दुई ठाउँमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन । बन्दीपुर गाउँपालिका वडा नं १ बाघदले शिखर डाँडा बस्ने ३४ वर्षीय हिमलाल बरायान्जा मगर (माईला)…

आँबुखैरेनी गाउँपालिकाले १५ श्ययाको अस्पताल संचालन गर्ने, क्यान्सरका बिरामीलाई ५० हजार दिने

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाले १५ श्ययाको अस्पताल संञ्चालन गर्ने भएको छ । गाउँपालिका कार्यालयले यसै आर्थिक वर्ष देखि आँबुखैरेनी स्वास्थ्य चौकीलाई आधुनिक अस्पताल बनाएर सेवाग्राहीलाई सेवा दिने योजना बनाएको…

खोलाले बगाउदा शुक्लागण्डकीमा एक जनाको मृत्यु

दुलेगौंडा । खोलाले बगाउदा बेपत्ता भएका तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. १० का ५० वर्षिय याम बहादुर विक शनिवार विहान मृत भेटिएका छन् । शुक्रवार राती वडा नं. १० स्थित…

You missed