मानव अधिकारवादीद्वारा तनहुँ कारागारका कैदि बन्दिहरुको अवस्था अध्ययन

तनहुँ । नेपाल मानव अधिकार सङ्गठन तनहुँले जिल्ला कारागार दमौली तनहुँमा रहेका कैदी बन्दिहरु सँग साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ । ७४औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा जिल्ला कारागारको हालको…

रोटर्‍याक्ट दमौली र सैंबु भैसेपाटीद्वारा विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण

तनहुँ । रोटर्‍याक्ट क्लब अफ दमौली र रोट्रयाक्ट क्लब अफ सैंबु भैसेपाटीले शुक्रबार एक कार्यक्रमको आयोजना गरि न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ । कार्यक्रममा ६० बालबालिकालाई न्यानो…

दमौलीमा आदिवासी जनजाती तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सव हुने

तनहुँ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् तनहुँको आयोजनामा पाँचौ आदिवासी जनजाती तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सव पुष २२ गतेदेखि संचालन हुने भएको छ । महोत्सव दमौलीमा आगामी…

रोटर्‍याक्ट जोन १५ को जेडआरआरमा विशाल निर्वाचित

तनहुँ । रोटर्‍याक्ट नेपाल जोन १५ को जेडआरआरमा विशाल श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार तनहुँको व्यास-५ मानुङकोटमा सम्पन्न चौथो जोनल मिटिङबाट श्रेष्ठ जेडआरआरमा निर्वाचित भएका हुन् । जेडआरआरमा निर्वाचित…

व्यास ५ लाई नमुना बनाउने रोटरीको अभियान, विभिन्न क्षेत्रमा सेवा गर्न अमेरिकी विज्ञहरु आउँदै

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं ५ लाई नमुना वडाको रुपमा स्थापित गराउने उद्देश्यले रोटरीले विभिन्न गतिविधिहरु गर्दै आएको छ । अमेरिका स्थित रोटरी क्लब अफ सनसेट हुनुलुलु हवाईको…

कम्प्युटर एसोसिएसन महासंघ नेपाल (क्यान) तनहुँको अध्यक्षमा विश्वप्रकाश

तनहुँ । कम्प्युटर एसोसिएसन महासङ्घ नेपाल (क्यान) तनहुँको अध्यक्षमा विश्वप्रकाश भुसाल चयन भएका छन् । बुधबार सम्पन्न दशौं साधारणसभा तथा पाँचौ अधिवेशनबाट भुसालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो…

गठबन्धनको सरकार टिकाउन जरुरी छ : नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा नव निर्वाचित प्रतिनिधी सभा सदस्य रामचन्द्र पौडेलले गठबन्धनको सरकार टिकाउन जरुरी रहेको बताए । तनहुँको व्यास नगरपालिका–८ पुलिमराङ, सहिदको गाउँमा मतदातालाई धन्यवाद कार्यक्रमलाई…

तनहुँमा २९ हजार भन्दा बढी मत बदर

तनहुँ । यही मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तनहुँमा २९ हजारभन्दा बढी मत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार प्रत्यक्ष तथा…

दगाममा फोनिजको दुई दिने अन्तरक्रिया

दगाम । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) गण्डकीले तनहुँको शुक्लागण्डकी स्थिति दगाममा दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका २ दगामस्थित सामुदायिक होमस्टेमा पर्यटन प्रवद्र्धनमा सञ्चारको…

तनहुँको दमौलीमा अपाङ्गता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय दिवस मनाइयो

तनहुँ । अपाङ्गता दिवस मुल समारोह समितिको आयोजना तथा व्यास नगरपालिकाको सहयोगमा दमौलीमा अपाङ्गता भएका व्यक्तिहरुको ३१औं अन्तर्राष्ट्रिय दिवस भव्यताका साथ सम्पन्न भएको छ । व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेको…