आँबुखैरेनीमा भएको दुर्घटनामा एकको मृत्यु, एक घाईते

आँबुखैरेनी – तनहुँको आँबुखैरेनी चोकमा  आइतबार बिहान भएको मोटरसाईकल दुर्घटनामा एक जनाको  ज्यान गएको छ । एक जना घाईते भएका छन् । दुर्घटनामा मोटरसाईकलमा यात्रा गरिरहेकी मध्यनेपाल नगरपालिका–६ लमजुङकी १७…

आँबुखैरेनीका दुई संस्थाद्वारा शैक्षिक सामाग्री वितरण

आँबुखैरेनी- तनहुँको आँबुखैरेनी–३, स्थित दुई संस्थाले मस्र्याङ्गदी सामुदायिक आधारभूत विद्यालय आँबु–१, डिहीका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । लायन्स क्लब अफ आँबुखैरेनी सिटी र माई छिम्केश्वरी बचत तथा ऋण…

प्रणय दिवसमा सुनिलकाे ‘कफी डेट’

काठमाण्डाै– गायक सुनिल गिरीले प्रणय दिवसकाे अबसरमा कफी डेट सार्वजनिक गरेका छन । प्रणय दिवसकाे पुर्वसन्ध्यामा गिरीले शुक्रबार प्रमिल गीत सार्वजनिक गरेका हुन । सुनिल गिरीको स्वर लय तथा अभिनय…

‘झिलिमिली मन्दिरैमा’ सार्वजनिक

काठमाण्डाै – गायिका कला लम्सालले भजन संग्रह सार्वजनिक गरेकी छिन । गायक पशुपति शर्मा, कला लम्साल, चन्द्र शर्मा र मन्जु पाैडेलकाे स्वरमा शुक्रबार लम्सालले झिलिमिली मन्दिरैमा बाेलकाे भजन संग्रह सार्वजनिक…

गजल

  बजारमा माग हुनु पर्छ स्वाभिमान जानिजानि बेच्छ! बेच्छ यो मान्छेले अस्तित्व पनि लाज घिन नमानि बेच्छ! ! मैले यसर्थ शहर मै पुगेर रक्तदान गरिदिन्छु! शहर पनि त दुर्गम गाउँसम्म…

पत्रकार नहर्कीद्वारा अक्षयकोष स्थापनाको लागि सहयोग

तनहुँ – राष्ट्रिय दलित पत्रकार संघ तनहुँले स्थापना गर्न लागेको अक्षयकोषको लागि पत्रकार अमर नहर्कीले रु.पाँच हजार सहयोग गर्नुभएको छ । प्रेस युनियन तनहुँको अध्यक्ष समेत रहनु भएका पत्रकार नहर्कीले…

दोषीमाथि कारर्वाही माग गर्दै अनेमसंघकाे ज्ञापन पत्र

  तनहुँ – बैतडीकी १७ बर्षिया भागरथी भट्टकाे बलात्कार पछि गरिएको हत्या घटनाको अनेमसंघ तनहुँले दुख व्यक्त गर्दै दोषीमाथी कारर्वाहीकाे माग गरेको छ । बुधबार तनहुँका प्रमुख जिल्ला अधिकारी सागर…

व्यासनगर सभामा १७ सम्मानित

दमाैली– व्यास नगरपालिकाले ३४ अाै नगर सभाकाे अबसरमा बुधबार १७ जनालाइ सम्मान गरेकाे छ । व्यास नगरपालिकाले नगरपालिकामा सबैभन्दा धेरै कर बुझाउने व्यवसायीसंगै उत्कृष्ट काम गर्ने टोल बिकास संस्थाका अध्यक्ष,…

विद्यार्थीलाई रोटरी दमौलीद्धारा पोशाक र शैक्षिक सामग्री

लमजुङ –  रोटरी क्लब अफ दमौलीले बुधवार विद्यार्थीलाई विद्यालय पोशाक, शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । क्लबले लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–२ टक्सार स्थित चन्द्राज्योति प्रथामिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक…

खाना पकाउने ग्यास,डिजेल, पेट्रोल र मटीतेलकाे भाउ बढ्याे

काठमाण्डाै – नेपाल अायल निगमले खाना पकाउने ग्यास, डिजेल, पेट्रोल र मटीतेलकाे भाउ बढाएकाे छ । मंगलबार बसेकाे निगम सञ्चालक समितिकाे बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेकाे हाे । एक…