७० लाख लागतमा जीर्ण तनहुँसुर दरबार पुनःनिर्माण गरिँदै

दमाैली –सेनवंशी राजाले शासन गरेको व्यास नगरपालिका–११ तनहुँसुरस्थित ऐतिहासिक ‘तनहुँसुर दरबार’को पुनःनिर्माण थालिएको छ । पुरातत्व विभागले दरबारको उत्खनन गरेर पुनःनिर्माण थालेको हो । राजदरबारको पुनःनिर्माणपछि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने…

बन्दीपुरमा सडकबत्ती हस्तान्तरण

डिपि अधिकारी / बन्दीपुर तनहुँको पर्यटकीय पहिचान बोकेको पहाडकी रानी उपनामले समेत प्रशिद्धि कमाएको पर्यटकीय नगरी बन्दिपुरमा सडकबत्ती हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ चितवनमा आवद्ध रोटरीयनहरुको आर्थिक तथा…

ट्रक र माेटरसाइकल ठोक्किदाँ युवती पुलबाट खाेलामा खसिन

दमाैली  – पृथ्वी राजमार्ग अन्र्तगत व्यास नगरपालिका वडा नं. १ को मुसेखोलामा शनिवार ट्रक र मोटरसाइकल ठोक्किदाँ मोटरसाइकलमा सबार २ जना घाइते भएका छन । डुम्रेबाट दमौली बजार तर्फ आउँदै…

अस्ट ज द्वारा शैक्षीक सामाग्री हस्तान्तरण

दमौली – अमेरीकाको हवाई र काठमाण्डौमा रहेको सामाजीक संस्था अस्ट जद्वारा व्यास ५, चुदेर स्थित पद्म प्राथमिक विद्यालय र व्यास नगरपालिका ६, देउराली स्थित देउराली प्राथमिक विद्यालयका बिद्यार्थीलाइ शैक्षीक सामाग्री वितरण…

होटल स:स:ईनमा आगलागि

तनहुँ सदरमुकाम दमौली स्थित  होटल स:स: ईनमा गए राती आगलागि भएको छ। राती पौने २ बजे भएको आगलागी विद्धुत सर्ट भई आगलागि भएको अनुमान गरिएको छ। आगलागि भएपछि व्यास नगरपालिकाको…

तनहुँ कारागारमा झडप, ६ कैदी नाइके घाइते (भिडियो सहित)

दमाैली – कारागारका नाइके बिवादकाे बिषयलाइ लिएर अाइतबार तनहुँ जिल्ला कारागारमा दुइ कैदी समुह बिच झडप हुदाँ ६ कैदी नाइके घाइते भएका छन । झडपकाे क्रममा कुल बहादुर तामाङ, अनुप थापा,…

मिडिया एक्सन नेपालमा लक्ष्मणदत्त पन्त

काठमाडौं – अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास, सूचना तथा संचार क्षेत्रमा कार्यरत संस्था मिडिया एक्सन नेपालको नयाँ नेतृत्वमा आगामी ४ वर्षका लागि सञ्चारविज्ञ लक्ष्मणदत्त पन्त चयन भएका छन। शनिबार काठमाडौँमा सम्पन्न…

जग्गादानको २० बर्षपछि सम्मान

बन्दीपुर – प्रहरी चौकीको भवन निर्माणका लागि जग्गादान गरेका एक दम्पतीलाई शुक्रबार तनहुँ प्रहरीले सम्मान गरेको छ। इलाका प्रहरी कार्यालय डुम्रेका लागि जग्गा उपलब्ध गराएका धु्रवलाल श्रेष्ठ पियाको दम्पतीलाई जिल्ला…

पर्यटकीय तथा ऐतिहासिक सम्पदाको प्रचारप्रसार गर्न ऋषिङ महोत्सव हुने

दमाैली – ऋषिङको पर्यटकीय तथा ऐतिहासिक सम्पदाको प्रचारप्रसार गर्ने उद्देश्यले पाँचौ ऋषिङ महोत्सव संचालन हुने भएको छ । शनिवार दमौलीमा पत्रकार सम्मेलन गर्दै झोर्ले गणेश युवा क्लवले फागुन २८,२९ र…

सचिन दाैडको १८ औं संस्करण शनिवार हुने

दमाैली – राेट्रयाक्ट क्लव अफ दमाैलीले अायोजना गर्दै अाएको स्व. सचिन स्मृती खुल्ला दाैड प्रतियोगिता अागमी शनिवार हुने भएकाे छ । ‘स्वार्थ भन्दा माथी सेवा’ भन्ने मुल नाराका क्लवले संस्थापक…

You missed